काठमाडौं । आज पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.२५ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।
आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नबिल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ७.४४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया