Logo

खेलाडीहरुको पीसीआर परिक्षण भोलि गरिने



नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा आएका खेलाडीहरुको पीसीआर परिक्षण भोलि गर्ने बताएको छ । खेलाडीहरुको पीसीआर परिक्षण भोली त्रिवि मैदानमा हुने जनाएको छ ।  नेपाली टिमको प्रशिक्षण मंसिर १० गतेबाट शुरु हुँदैछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरु : 

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसार भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १५:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।