Logo

अर्थ

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?



काठमाडाैं । आज सुनको मूल्य आ जपनि वृद्धि भएको छ । आज सुनकाे मूल्य १ हजार ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार ११:११   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।