सरकारले यो तीन दिनमा १४ अर्ब बढी राजस्व उठाएको छ । व्यवसायीले समय थप गर्नको लागि माग गर्दा पनि मागको सम्बोधन नगरी सरकारले राजस्व उठाएरै छाड्यो ।
निषेधाज्ञाबीचमै राजश्व संकलनका लागि बैंकका शाखा तथा काउन्टर खुला राख्न निर्देशन तीन दिनमा १४ अर्ब १ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत सोमबार कुल राजश्व संकलन ८१ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
उक्त तीन दिनमै राजश्व संकलन १४ अर्ब रुपैयाँ बढीले वृद्धि हुँदै ९५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ संकलन भएको छ ।




















प्रतिक्रिया