काठमाडौं । स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उपस्थित भएका छन् । सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही विषय बुझ्नु पर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गरे ।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।




















प्रतिक्रिया