काठमाडौं । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते भएका छन् ।
छातिमा गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भीर घाइते भएका हुन् ।
उनको अहिले जनकपुर अस्पतामा उपचार भइरहेको छ ।
समाचार
१४ श्रावण २०८३, बिहीबार १८:०४
काठमाडौं । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते भएका छन् ।
छातिमा गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भीर घाइते भएका हुन् ।
उनको अहिले जनकपुर अस्पतामा उपचार भइरहेको छ ।
प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार १८:०४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया