Logo

समाचार

आज साउन १५, देशभर खीर खाएर मनाइँदै



काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।

असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।

वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार ०७:४०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।