Logo

अर्थ

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार ११:३०   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।