Logo

समाचार

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बीच मंगलबार १० बजेर ५० मिनेटमा शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना अधिकारीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार ११:४१   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।