Logo

अर्थ

सुनको मूल्य घट्यो, चाँदी बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३५० रुपैयाँ रहेकोमा आज ३० रुपैयाँ बढेसँगै आज ४ हजार ३८० रुपैयाँ थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार ११:४५   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।