काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । यस दिनका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ७४५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७८० रुपैयाँ थियो ।















प्रतिक्रिया