Logo

विविध

विश्व सुलेखन दिवस मनाइँदै



काठमाडौं । आज विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ ।

आज विश्वभर युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।

हरेक वर्ष अगस्ट १३ तारिकको दिन विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवसमार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ ।

यस दिवस सन् २०१७ बाट मनाउन सुरु गरिएको हो ।

काठमाडौं लगायत विभिन्न ठाउँहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाउने गरिएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार ०८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।