काठमाडाैं । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको साउन २७ गते बसेको २२८औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार को १२ प्रतिशतका दरले हुने रु. १६ करोड ३६ लाख ३६ हजार ४४० नगद लाभांश प्रस्ताव गरेको हो ।















प्रतिक्रिया