Logo

प्रमुख समाचार

कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवारहरूद्वारा मतदान



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फका उपसभापति पदका उम्मेदवार विनोद चौधरी र खुलातर्फका उम्मेदवार डा. चन्द्रकान्त भण्डारीले मतदान गरेका छन् ।

महाधिवेशनअन्तर्गत मतदानका लागि मधेश प्रदेशका मतदाताहरू पनि लाइनमा बसेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार १९:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।