Logo

समाचार

घोप्टेभीरमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध



काठमाडौं । पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएकाे हाे ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आईतवार ११:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।