प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त गरेका छन् ।बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको टिप्पणी गरेका हुन् ।
स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई उnले बधाई दिँदै यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गरे ।
Though a humble beginning, with the launching of NepaliSat-1 Nepal has entered the Space-Era. I wish to congratulate all those scientists and institutions that were involved right from the development to its launching thereby enhancing the prestige of our country. pic.twitter.com/PpF1PIcQfa
— K P Sharma Oli (@kpsharmaoli) April 18, 2019




















प्रतिक्रिया