Logo

मधेश प्रदेश

नहरमा डुबेर एकको मृत्यु



बाराको माहागगढीमाई नगरपालिका-४ दहीयारस्थित बैलिया नहरमा डुबेर सोही ठाउँ बस्ने अरबिन्द प्रसाद कुसुवाहाको ७ वर्षीय छोरा शनि कुमार कुसुवाहाको आइतबार दिउँसो मृत्यु भएको छ ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।