चाहाना बालुवाटार पस्ने छ
तर जङ्गल पस्छु भन्नुपर्या छ !
हजारौं लाखौंको भिडमा पनि
एक्लै एक्लै बाच्नु पर्या छ !
गरिबको छोरोले रगत बगाइदिए
छोरि बुहारीलाई समृद्धिको चिट्ठा पर्या छ !
भो अब सुन्दैन्न मजदुरले तिम्रा कुरा
अब त देशलाई क्रान्तिवीरको खाचो पर्या छ !





















प्रतिक्रिया