Logo

मधेश प्रदेश

पानीमा डुबेर १ को मृत्यु



बाराको परवानीपुर गाउँपालिका-३ लिप्नी बस्ने राजेश रामको १ वर्षीय छोरा आदित्य रामको पानीमा डुबेर मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा खाल्डोको पानीमा डुबेर अशक्त घाइते भएका उनलाई गण्डक हेल्थकेयर वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  १ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।