संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा आप्नो शाखाकार्यालय सञ्चालनमाल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्गपहुँच पुर्याउने क्रममाप्रभु बैंक लि. ले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ माआजमिति २०७६-०२-१७ गतेदेखि प्रभु बैंकको साँफेबगर शाखाकार्यालय सञ्चालनमा आएको छ ।
साँफेबगर नगरपालिकाकानगर प्रमुख कुलबहादुर कुँवरले एक समारोहका विचआज बैंकको साँफेबगर शाखाकार्यालय उद्घाटन गरेका छन् ।
बैंकको साँफेबगर शाखाकार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघअछामका पदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु,स्थानीयव्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामासर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी साँफेबगर नगरपालिकाकानगर प्रमुख कुलबहादुर कुँवरले उद्घाटन मन्तव्य राख्ने क्रममाप्रभु बैंकले देशका सुगमतथादुर्गम ठाउँमा पुगेर बैंकिङ्गपहुँचको दायरा वृद्धि गर्दै आप्नो गुणस्तरीयसेवाविस्तार गर्दै आएकोमा साँफेबगरमा समेत अजैदेखि बैंकले शाखाकार्यालय सञ्चालनमाल्याएर यस क्षेत्रकासरकारी निकाय, व्यापारी, तथाआमसर्वसाधारणलाईसरल सहज रुपमाप्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गर्ने अवसर प्रदान गरेको बताए ।
आजदेखि सञ्चालनमाआएको बैंकको साँफेबगर शाखाकार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।




















प्रतिक्रिया