धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-५ बनिनियास्थित हर्दिनाथ सिचाई नहरमा डुबेर क्षिरेश्वरनाथ नगरपालिका-१० चोहर्वा बस्ने ४५ वर्षीय किशोरी यादवको शनिबार बिहान मृत्यु भएको छ ।
साईकलमा बनिनियाबाट घरतर्फ जाने क्रममा अचानक साईकलबाट लडेर उक्त नहरको पानीमा डुब्दा उनको मृत्यु भएको बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।




















प्रतिक्रिया