Logo

साहित्य

नास्तिक नी दिनहुँ मन्दिर धाउछ आजकाल (गजल)



उनको सामु गुलाव लजाउछ आजकल

बसन्त नि आफूलाई सजाउछ आजकल ।

०००

यस्तो मोहित सुन्दरता थिएन हिजो अस्ति

दोधार छ हर्के तस्विर पँजाउछ आजकल ।।

०००

सबै मन्द सबै फिक्का फिक्का छन् उनका सामु

गाइने गाउदैन सिर्फ सिट्ठि बजाउछ आजकल ।।

०००

सबमा लाल्चा भर्देपछि उस्को त्यो जवानीले

नास्तिक नी दिनहुँ मन्दिर धाउछ आजकाल ।।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १४:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।