Logo

अर्थ

सुनको भाउ फेरी बढ्यो, तोलाको ७६ हजारमा कारोबार



सुनको भाउ फेरी बढेको छ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।