Logo

बैंकिङ

माछापुच्छ्रे बैंकबीच सस्तोमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता



माछापुच्छ«्रे बैंक र बीच सहुलियतपूर्ण कर्जा उपलब्ध बनाउने सम्बन्धमा सम्झौता भएको छ । ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट ९व्ऋद्य ज्भबखथ भ्त्रगष्ऊभलत०  खरिदमा बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा ः।ब्।ध् भ्बचतजmयखभचक एखत। ीतमको तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ«े बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ«े बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र ः।ब्।ध् भ्बचतजmयखभचक एखत। ीतम  का देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट ९व्ऋद्य ज्भबखथ भ्त्रगष्ऊभलत०  खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने जनाएको छ । 

बैंकले हाल १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।