Logo

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब माथि 



आज नेप्से परिसूचकमा सामान्य गिरावट गिरावट आएको छ । आज नेप्से परिसूचक ६.२ अंकले घटेको हो । बुधबार १०१ कम्पनीको एक करोड पाँच लाख भन्दा बढि कित्ता शेयर खरिद बिक्री हुँदा कूल पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको बराबरको शेयर कारोबार भएको छ ।

समग्र सूचांक घटेपनि थुप्रै कम्पनीहरुको शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । आइतबार महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाईड्रो पावर कम्पनीको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । भने त्यस्तै बाँकी ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर, एनएमबी फण्ड ५० र शिखर इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।