Logo

बैंकिङ

तिनाउ मिसनले लगानीकर्तालाई ६ प्रतिशत लाभांश दिने 



तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैंकको पुस १ गते बसेको सचालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् र आगामी वार्षिक साधारण सभाले स्वीकृत भएपछि वितरण हुनेछ ।

प्रकाशित मिति : पुष २, २०७७ बिहीबार  ११ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।