Logo

अर्थ

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य भने स्थिर



सुनको मूल्य सामान्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य ९२ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि २०५ रुपैयाँले नै घटेर ९१ हजार ७६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य ९१ हजार ९६५ रुपैयाँ थियो । यता, चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार ११:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।