बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि.,बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीज्यूूले हस्ताक्षर गर्नुभयो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।
६ पुष २०७७, सोमबार १५:३६




















प्रतिक्रिया