Logo

शेयर बजार

नेप्सेमा ४० लाख कित्ता बढी शेयर सूचिकृत



सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४० लाख कित्ता बढी शेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited को ५ प्रतिशत हुन आउने ४० लाख ७५ हजार एक सय ५१ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यो शेयर खरिद बिक्रि गर्न सक्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।