Logo

साहित्य

आफ्नै कोठामा झुण्डिएकाे अवस्थामा साहित्यकार गीता भट्टराईकाे शव फेला



आफ्नै कोठामा झुण्डिएको अवस्थामा साहित्यकार गीता भट्टराईको शव फेला फरेको छ । इटहरी (५ पचरुखीकी निवासी सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन ।

पारिवारका सदस्यहरूले साँझ ५ बजे ढोका खोल्न बारम्बार आग्रह गर्दा ढोका नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेको जनाएका छन्खु । १ छोरा र १ छोरीकी आमा भट्टराई पछिल्लो समय कविता गजल रचना गर्नुका साथै गायनमा समेत सकृय रहेकी थिईन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।