वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति (बिग बर्जर) सम्बन्धी प्रक्रियालाई प्राथमिकतामा राख्यो । राष्ट्र बैंकको सोही नीति अनुसार२०७७ कात्तिक मसान्तसम्म कुल २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकको चौमासको तथ्यांकमा देखिएको छ । यसमध्ये १५७ संस्थाहरुको इजाजत खारेज हुन गई ५० संस्था कायम भएका छन् ।
७ पुष २०७७, मंगलवार ११:४०
0
Shares


















प्रतिक्रिया