Logo

बैंकिङ

सेयर बजारमा ९५ अंकको उछाल, करिब ७ अर्बको कारोबार



आज सेयर बजारमा एक किसिमको रौनक देखिएको छ । आज नेप्से परिसुचक ९५ दशमलव ४६ अंकले बढेर २०६१ दशमलव ४१ बिन्दुमा रोकिएको छ । आज २०५ कम्पनीको ५५ हजार ७ सय२१ काराबारमा १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय रुपैयाँ बराबरको कारोबार भएको हो । 

यो दिन जिवन बिमा उपसमूहको सूचक सबैभन्दा बढी अर्थात ७ प्रतिशतले बढेको छ भने अन्य सबै उपसमूहको सूचक अकालो लागेको छ ।
यो दिन सिखर इन्स्योरेन्सको सेयर कारोबार सकरात्मक सर्किट लागेर बन्द भएको हो भने थप ११ वटा कम्पनीको सेयर मुल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ । 

9 above.JPG

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १५:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।