Logo

अर्थ

अन्तःशूल्क बुझाउन ब्रान्ड दर्ता अनिवार्य



आन्तरिक राजस्व विभागले अन्तः शुल्क विवरण बुझाउँदा ब्रान्ड दर्ता अनिवार्य बनाएको छ । आन्तरिक राजस्व विभागले जारी गरेको प्रेस विज्ञप्ती अनुसार अन्तःशुल्क बुझाउनको लागि ब्राण्ड दर्ता अनिवार्य गरिएको हो ।
यसको लागि विभागको वेवसाइटमा गएर ट्याक्स पोर्टलमा एक्साइज मेनुमा गएर ब्राण्डको रजिष्ट्रर गर्नुपर्छ ।

सूर्तिजन्य तथा मदिराजन्य वाहेक अनय वस्तु उत्पादकले अन्तःशुल्क विवरण भर्दाको अवस्थामा यतारी वस्तुको विवरण एकै पटकका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।