Logo

अर्थ

आज १४ अर्ब २६ करोडको ट्रेजरी बिल बोलकबोल हुँदै



नेपाल राष्ट्र बैंकले रू. १४ अर्ब २६ करोड बराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले सोमबार (आज) ३ बजे बोलकबोल भएर उक्त ट्रेजरी बिल जारी हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि रू. १२ अर्ब २६ करोड र ३६४ दिनका लागि २ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ११:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।