नेप्सेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्स दुई कम्पनीको गरी ७७ लाख ८३ हजार ४८५।१९ कित्ता सेयर सूचीकृत भएको छ ।
आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको रेसुङ्गा बैंकको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने यता प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।





















प्रतिक्रिया