Logo

अर्थ

आरएमडीसीले २० प्रतिशत लाभांस वितरण गर्ने



आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि वितरण हुन्छ ।
कम्पनी हाल चुक्तापुँजी ८९ करोड ९३ लाख छ । बोनस शेयर वितरण पश्चात १ अर्ब ३ करोड पुग्नेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।