Logo

बैंकिङ

राष्ट्र बैंकले आज ५००० करोडको रिभर्स रिपो जारी गर्दै



नेपाल राष्ट्र बैंकले आज ५००० करोडको रिभर्स डिपो जारी गर्ने भएको छ । बैंकले सोही डिपो ९० दिन अवधिको लागि जारी गर्न लागेको हो । उक्त डिपो चैत ११ मा परिपक्क हुने छ । 

nrb notice.JPG

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १२:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।