वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ ।
काठमाडौँबाट बुटवल जाने क्रममा हृदयाघात भएको हो । उनलाई अहिले उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । मुटुमा जमेको रगत हटाएपछि अहिले अहिले उनको सीसीयूमा राखेर उपचार भइरहेको छ ।
उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।





















प्रतिक्रिया