Logo

अचम्म

जब महिलाको पेटमा यस्तो देखेर डाक्टर नै झस्किए



सामान्यतया पेट नदुख्ने मानिस कमै हुन्छन् । त्यसमा पनि महिलाको त पेट प्राकृतिक रुपले पनि दुख्ने नै भयो । तर क्यामरुनकी एक २६ वर्षे महिलाको पेट दुखेपछि जब अस्पताल गइन् तब डाक्टर नै हैरान भए ।

उनले पहिले सामान्य तरिकाले उपचार गर्दै थिए । तर जब परीक्षणका क्रममा एक्सरे गरे तब उनी नै झस्के । के थियो होला महिलाको पेटमा ?

डाक्टरले पेटमा कन्डोमका टुक्राहरु फेला पारे । त्यसकै कारण पेट दुखेको बिरामीलाई बताए । त्यसको तत्काल शल्यक्रिया नगरे ज्यानसमेत जानसक्ने भएपछि महिलाले तत्काल शल्यक्रिया गरिन् ।
शल्यक्रिया गर्दा कयौं टुक्रा कन्डम भेटिएका थिए । चिकित्सकका अनुसार यो घटना विश्वकै पहिलो हो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०५:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।