Logo

अचम्म

हेर्नुहोस् साताका १० उत्कृष्ट यी तस्बिर



विश्वभर खिचिएकामध्ये १० उत्कृष्ट तस्वीर सार्वजनिक गरिएको छ । ४ मे देखि १० मे सम्म विश्वका विभिन्न सञ्चारमाध्यममा प्रकाशितमध्येबाट बीबीसीले उत्कृष्ट १० छानेको हो । ती तस्वीर हामीले पनि यहाँ क्रमशः १ देखि १० सम्म प्रकाशित गरेका छौं ।

यसैबीच सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएकोदेखि जिम्बाबेका राष्ट्रपति मुगाबे पदबाट हट्नु नै मुख्य घटना रहेको थियो । यसै वर्ष अमेरिकाले तीन शक्तिशाली आँधी र भीषण डढेलोको सामना गर्‍यो ।

म्यानमारबाट लाखौँ रोहिंग्या मुस्लिम आफ्नो ज्यान जोगाउन बंगलादेशमा शरण लिन पुगे । यता, उत्तर कोरियाका नेता किम जोङ उनले अन्तर्राष्ट्रिय समुदायको चेतावनी नसुनी पटक–पटक शक्तिशाली क्षेप्यास्त्र प्रहार पनि यसै वर्ष गरेका थिए । यस्तै, ठूला र साना घटनाका कारण यो वर्ष सबैलाई स्मरणीय रहनेछ ।

उफ…कस्तो गर्मी !

बलिउड नायिकाहरु फेसनको मामिलामा सचेत मात्र हैन धेरै अगाडि छन् । सयमअनुसार आफुलाई ढाल्न उनीहरु खप्पिस छन् । गर्मीको राप बढेसँगै नायिकाहरु राधिका आप्ते, दिशा पटानी, लिजा हेडन, मलाइका अरोरा र ले बीकिनीमा आफुलाई आकर्षक ढंगले तस्वीरमार्फत प्रस्तुत गरेका छन् ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०८:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।