Logo

अचम्म

ब्वाइफ्रेडसँग ब्रेकअप पछि, वृद्धहरुसँग डेट जान थालिन् २४ वर्षिय युवती, कारण थाहा पाउँदा सबै चकित



इङल्याण्डको इलिङ शहरकी २४ वर्षकी लेक्सी जेकोलाई भर्खरका युवक मन पराउँदिनन् । उनी बुढाहरुसँग डेटिङ जान्छिन् । सबैको आ–आफ्नै इच्छा र चाहना तथा सौख हुन्छ । उनी पनि डेटिङ जानका लागि उनी बुढाहरुकै खोजीका हुन्छिन् ।

ब्वाइफ्रेण्डको रुपमा बुढाहरु रोज्नुको कारण निकै रोचक छ । डेटिङ जाँदा उनी एक लाख रुपैयाँ लिने गर्छिन् । आफ्नो सौख पूरा गर्न बुढा, जो आर्थिक रुपले बलिया छन्, उनैलाई ब्वाइफ्रेन्ड बनाउँछिन् । आफ्नो महंगा सोख पूरा गर्न उनी बुढाहरुलाई प्रयोग गर्छिन् ।

यसरी डेटिङ जँदा उनको धेरैसँग शारीरिक सम्बन्ध पनि भइसकेको छ । गएको वर्ष ब्वाइफ्रेडसँग ब्रेकअप भएपछि उनले टाइमपास गर्न र सजिलै पैसा कमाउन यो बाटो अवलम्बन गरेकी हुन् । लेक्सीले अनलाइन डेटिङ साइटको सदस्यता लिइन् ।

यसपछि अधबैँसे पुरुषहरुसँग डेट जान थालेकी उनले यसरी जाँदा ग्राहबाट पहिल्यै ८०० पाउण्ड लिन्छिन् । डेटका क्रममा लेक्सीले महंगा गिफ्ट पाउँछिन् र महंगा रेष्टुरेण्टमा खाना खान पाउँछिन् । उनलाई यो सब निकै मन पर्छ । …..एजेन्सी

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।