Logo

धर्म / संस्कृति

हेर्नुहोस् वि.सं. २०७७ भाद्र २० गते शनिवारको राशिफल



वि.सं. २०७७ भाद्र  – २०,शनिवार,ई.सं. २०२० September – ५ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा,प्रमादी,दक्षिणायन,वर्षा,आश्विन कृष्णपक्ष तिथि-तृतीया , १४:२३ बजे उप्रान्त चतुर्थी,नक्षत्र-रेवती , २५:२४ बजे उप्रान्त अश्विनी, योग-गण्ड , १५:०४ बजे उप्रान्त वृद्धि,करण-भद्रा १४:२३ बजेदेखि वव , २७:२५ बजे उप्रान्त तैतिल,चन्द्रराशि-मीन,आनन्दादि योग-धाता, सूर्योदय-५:४५,सूर्यास्त-१८:१८,दिनमान- ३१ घडी २३ पल,पञ्चक २५:२४ बजे समाप्ति। गातिला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,गुप्त रोगले सताउने छ, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,सानातिना कामको झमेला आउनसक्छ , अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,पारीवारिक सहयोग बढ्ने छ,आर्थिक समस्या पर्ने छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आर्थिक समस्या पर्ने छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला, आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – चोटपटकको सम्भावना छ,शुभ कुराको सङ्केत मिल्नेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला, आजको शुभ अंक १ रहेको छ ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार