Logo

अचम्म

पत्याउनुहुन्छ ? एउटा गाईको मूल्य ३४ करोड !



दूध दिने गाईलाई कति पर्छ ? एक, दुई हदै नाघे तीन लाख । तर क्यानाडामा एउटा त्यस्तो गाई छ, जसको मूल्य नेपाली पैसामा ३४ करोड पर्न आउँछ । मालिकले गाईको नाम ‘लेविसडेल गोल्ड मिस्सी’ राखेका छन् ।

यो गाईले वर्षको ९७ सय किलो दूध दिने गरेको छैन् । थाकेर दूध दिन छोडेको रेकर्ड छैन् । शायद नेपाली समाजमा गाईको यस्तै गुणको बखानका आधारमा गाईलाई कामधेनु भनिएको हुनुपर्छ ।

धेरै टाढा टाढाबाट यो गाई हेर्न मानिस आउने गर्छन् । सम्भवत एउटा गाईको यति धेरै मूल्य तोकिएको यो नै पहिलो हो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार १०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।