गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ सार्बजनिक भएको छ ।
भर्सटाइल गायिका सरु गौतम र सुभाष पुरीको नयाँ गित “जाउँन माया भागेर“ को म्युजिक भिडियो सार्बजनिक भएको हो ।
गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् ।
द कार्टुन क्रिउका सरोज अधिकारिले निर्देशन गरेका छन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइ फिचर्ड गरिएको छ ।





















प्रतिक्रिया