कन्चनपु बेलौरी नगरपालिकाकी १४ वर्षिय बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको पुष २ गते बिद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई साथीको घर लगेर बन्धक बनाई बलातकार गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन ।
बिद्यालयबाट साइकलमा साथीको घर पुर्याएर बन्धक बनाई बलात्कार गरेको रहेछ,’ पीडित बालिकालाई उदृत गर्दै उनका दाइले भने । ‘ बहिनी बहोस भइछन् । बिहान (पुष ४ गते) ७ बजे होस खुल्दा एक्लै कोठामा रहिछन । त्यसपछि मात्रै थाहा भएछ आफु कहाँ भनेर, । भनिन् ती छात्रा होस खुलेपछि रुदै घर पुगिन आमा बुबालाई केही नभनी बालिका रुन मात्रै थालिन । आमाबुबा पनि छोरीको अवस्था देखेर अचम्मित भए ।
सोधपुछ गर्दा पनि उनी केही बोल्न सकिनन् । पुष ४ गते रातभर सम्झाएपछि छोरीले सबै कुरा आमालाई बताईन् ।
बलात्कार भएको थाहा पाएपछि पीडित बालिकाका दाई नजिकको प्रहरी चौकीमान यजुरी दिन गए ।
उजुरी दिनुअघि नै बलात्कारको आरोप लागेका २२ वर्षीय एरी थरका ती युबा प्रहरीको खोरमा पुगीुकेको प्रहरीले जानकारी दिएको छ ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।





















प्रतिक्रिया