Logo

पत्रपत्रिका

अनुगमनमा काठमाडौका मेयर



काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको सेवा र विकास निर्माणको स्थलगत अनुगमन थालेका छन ।

३२ वटै वडामा अनुगमन गर्ने र जनताका गुनासा तथा सुझाब अनुसार निर्णयमा पुग्ने शाक्यले बताएका छन् । उनले वडा नं ९, १६ र २६ को अनुगमन गरीसकेका छन् ।

अनुगमनका क्रममा शाक्यसंग स्थानीयले आक्रोसको साथै गुनासा र माग राख्ने गरेका छन् । जनप्रतिनिधिसंग करिब दुई घन्टा अनुगमनमा हिडेका ठमेर नर्सरी चोकका कलाधर देवकोटा आक्रोशित देखिएका थीए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ०१:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।