काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको सेवा र विकास निर्माणको स्थलगत अनुगमन थालेका छन ।
३२ वटै वडामा अनुगमन गर्ने र जनताका गुनासा तथा सुझाब अनुसार निर्णयमा पुग्ने शाक्यले बताएका छन् । उनले वडा नं ९, १६ र २६ को अनुगमन गरीसकेका छन् ।
अनुगमनका क्रममा शाक्यसंग स्थानीयले आक्रोसको साथै गुनासा र माग राख्ने गरेका छन् । जनप्रतिनिधिसंग करिब दुई घन्टा अनुगमनमा हिडेका ठमेर नर्सरी चोकका कलाधर देवकोटा आक्रोशित देखिएका थीए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





















प्रतिक्रिया