चितवन मेडिकल कलेज (सिएमसी) को व्यवस्थापन पक्ष अतितितm शुल्क फिर्ताको माग गर्दै आनदोलनरत विद्यार्थीसंग वार्तामा बस्न नचाहेको पाइएको छ ।
कलेजका निर्देशक सन्चालक हरिशचन्द्र न्यौपने ८ वटै फ्याकेल्टिका विद्यार्थीसंग वार्तामा बस्न नचाहेपछि विद्यनर्थीले आन्दोलनलाई जारी राख्ने भएका छन ।
एमबिबिएस अध्ययनरत विद्यार्थी मान्यता थापाले आठ वटा संकाय र शुल्क निर्धारण भएपछिको चार वर्षकै शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी रहने जानकारी दिइन् ।
प्रबन्ध निर्देशक न्यौपानेले विभिन्न मिडिया मार्फत वार्ता गर्न चाहेको बताए पनि संयुतm रुपमा विद्यार्थीसंग छलफल गरी सहमति गर्न चाहेको नदेखिएको उनको भनाई छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





















प्रतिक्रिया