Logo

बैंकिङ

गरिमा बैंकको पोखरा बगरशाखामा लकर सुविधा संचालनमा



गरिमा विकास बैंकले पोखरामा लकर सुविधा संचालन गरेको छ । बैकले बगरस्थित शाखाबाट बैैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले लकर सुविधा हिजोबाट सुरु गरेका हुन् ।

बैंकले देशभरी ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकलाई बैकिङ सुविधा दिदै आएको छ ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।