Logo

प्रदेश

नागर्जुन नगरपालिकामा नेपाली कांग्रेसद्वारा १३० परीवारलाई राहत वितरण



नेपाली कांग्रेस क्षेत्र नम्बर ७ अन्तर्गत पर्ने नागर्जुन नगरपालिका वडा नम्बर १ इकाईसमितिले आज वडामा बसोबास गर्ने १३० परीवारलाई राहत हस्तान्तरण गरेको नेपाली कांग्रेसका नेता सबिन तामाङ ले बताए ।

नागर्जुन नगरपालिकाका मियर मोहन बस्नेत ,वडा अध्यक्ष रामचन्द्र लामा,वडा सदस्य रामेस्बर लामा,कांग्रेस स्थानिय नेताहरु दीपक सिमखडा,कृष्ण प्रसाद सोति,बलराम लामाको उपस्थितिमा राहत बितरण गरीएको हो ।

राहतमा प्रतेक परीबारलाइ चामल बिस केजि को १ बोरा,दाल दुइ केजि,नुन १ केजि,तेल १ केज,मसला,साबुन लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरीए को हो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।